उम्मेदवारी दर्ताबाट कांग्रेसलाई ५८ लाख आम्दानी, केन्द्रीय सदस्यबाट मात्रै ५० लाख उठ्यो

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको उम्मेदवारहरुको मनोनयन दर्ताबाट ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा लोसपाका एक जना उम्मेदवारीबाट वञ्चित

राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन गएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार वञ्चित भएका छन् । लोसपाले राष्ट्रिय सभामा उम्मेदवारीका लागि अन्य समूहबाट उम्मेदवारीका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेका श्यामसुन्दर सरदार उम्मेदवारी दर्ताबाट वञ्चित भएका हुन् ।प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निर्वाचन अधिकृत पुष्पा झाले आर्थिक लाभ लिने पदमा कार्यरत रहेको र प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचीमा सरदारको नाम रहेकाले उम्मेदवारी रद्द भएको जनाएकी छिन्

उम्मेदवारी दर्ताबाट कांग्रेसलाई ६० लाख आम्दानी

नेपाली कांग्रेसलाई १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता शुल्कबाट मात्र आधा करोडभन्दा बढी आम्दानी भएको छ । कांग्रेसले उम्मेदवारी दर्ताका लागि सभापतिलाई ३० हजार, उपसभापति र महामन्त्रीलाई २५ हजार, सह–महामन्त्रीलाई २० हजार तथा केन्द्रीय सदस्यालाई १० रुपैयाँ हजार तोकेको थियो । सभापतिसहित ५ सय ४६ जना उम्मेदवारबाट ५९ लाख ९५ हजार संकलन गरिएको कांग्रेसले जनाएको छ […]

नेतृत्व चयनमा प्रतिस्पर्धा

देशको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेबाट जारी छ । शुक्रबार औपचारिक रूपमा उद्घाटन भई शनिबार निर्वाचनका लागि मनोनयन दर्ता भएको छ भने सोमबार मतदान हुने कार्यक्रम छ । जारी निर्वाचनमा १३औं महाधिवेशनमा झैं सभापति पदमा त्रिधु्रवीय प्रतिस्पर्धा हुने मनोनयन दर्ताबाट देखिएको छ । तर मतदानसम्म पुग्दा कतिपयले उम्मेदवारी झिक्न सक्ने […]

उम्मेदवारी दर्ताबाट कांग्रेसले कमायो ५८ लाख ९५ हजार रुपैयाँ

काठमाडौं, मंसिर २६। नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि […]

उम्मेदवारी दर्ताबाट कांग्रेसले कमायो ५८ लाख ९५ हजार रुपैयाँ

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय […]

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार आम्दानी

काठमाडौँ -  नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ ।  १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहाम…

राप्रपा महाधिवेशन : २६६ जनाले गराए उम्मेदवारी दर्ता (नामावलीसहित)

राप्रपाको एकता महाधिवेशनमा २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी उपाध्यक्ष र महामन्त्रीमा गरी १४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष र महामन्त्रीमा एक महिला निर्वाचित गर्ने व्यवस्था समेत गरिएको छ । निर्वाचनबाट उपाध्यक्ष ४ र महामन्त्री ३ जना निर्वाचित हुन्छन् । निर्वाचनबाहेक चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।यसैबीच उम्मेदवारी दर्ताबाट करिब रु

कांग्रेस महाधिवेशनः केन्द्रीय र प्रदेश प्रतिनिधिबाट दुई करोड उठाइँदै

काठमाडौं, मंसिर ३ । अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौ रुपैयाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ देखि २६ सम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड ३५ लाख रुपैयाँ संकलन गर्ने भएको छ । महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ […]

कांग्रेस महाधिवेशन : केन्द्रीय र प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै

अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड ३५ लाख रुपियाँ संकलन गर्ने भएको छ ।महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना प्रतिनिधि आउँदै छन् । ७७ जिल्ला सभापति, केन्द्रीय समितिका सबै जना, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट आउने प्रतिनिधि र विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधि गरी महाधिवेशनमा करिब ४

पश्चिम रुकुमबाट ६ पदका लागि १३ जनाको उम्मेदवारी - Naya Patrika

आगामी प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि रुकुम (पश्चिम)बाट १३ जनाको उम्मेदवारी परेको छ । आज भएको मनोनयन दर्ताबाट ६ पदका लागि १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन...पूरा पढ्नुहोस् »