आईपीएलका लागि नेपालबाट १५ खेलाडी दर्ता, भुटानबाट १ जना

इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपालबाट १५ खेलाडी दर्ता भएका छन्। आईपीएलले जारी गरेको नयाँ सूचि अनुसार नेपालबाट १५ खेलाडीसहित एसोसिएट देशबाट ४१ जना खेलाडीको नाम दर्ता छ। आईपीएल २०२२ का लागि कूल १२१४ खेलाडी दर्ता भएका छन्। जसमा क्याप्ड खेलाडी २७०, ९०३ अनक्याप्ड र ४१ एसोसिएट खेलाडी रहेको आईपीएलले…