काठमाडौँ- सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदा स्थलमा साझा यातायातका पाँच बस सञ्चालन गर्ने भएको छ ।
पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि सञ्चालन हुनेछ । अङ्ग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध, ...