बैतडी : बैतडीका ८ स्थानीय तहले बुधबार नीति तथा कार्यक्रम र बजेट गरेका छन्। भने जिल्लाका २ तहले सार्वजनिक गर्न सकेनन्। स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट आ आफ्ना गाउँ तथा नगरसभामा पेश गरेका हुन्।
केही स्थानीय तह बाहेक धेरै जसोले नीति तथा कार्यक्रम ल्याएका छन् भने केहीले बजेट सहित नीति तथा कार्यक्रम स...