चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा

चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड-१९ विरुद्धको खोप ढाका पुगेकाे छ। बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका पुर्‍याएकाे हाे।