२७ फागुन, काठमाडौं । शनिबारका लागि तय भएको भन्सार एजेन्टको परीक्षा नहुने भएको छ । उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन भएको सूचना प्रकाशित गरेको हो । विभागले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो । बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित […]