राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता विधेयक टेबुल

राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ टेबुल भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सभा समक्ष टेबुल गरेका हुन् । त्यस्तै उनले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट आएको सन्देश सभा समक्ष जानकारी गराए । त्यस्तै बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै माइतीघरमा धर्ना

काठमाडौँ । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समिति नेपालले धर्ना दिएको छ। नेपाल नागरिकता विधेयक, २०७९ प्रमाणीकरणको माग गर्दै संघर्ष समितिले माइतीघर मण्डलामा धर्नासहित प्रदर्शन गरेको हो। संसद्ले दोस्रोपटक पारित गरेर विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको सोमबार १४ दिन बितेको छ । १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता भए पनि राष्ट्रपति भण्डारी अझै […]

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै धर्ना

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहिन संघर्ष समिति नेपालले धर्ना दिएको छ। नेपाल नागरिकता विधेयक २०७९ प्रमाणीकरणको माग गर्दै संघर्ष समितिले माइतीघर मण्डलामा धर्नासहित प्रदर्शन गरेको हो। संसद्ले दोस्रोपटक पारित...

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको २ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।१. नागरिकता विधेयक पासराष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस् भनेर सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता विधेयक–२०७९ प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । बिहीबार सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित गरियोस् भन्ने प्रस्तावमा कूल उपस्थित १ सय ९५ सांसदमध्ये पक

नेपाल नागरिकता  विधेयक पारित भएकोमा एनआरएनएद्वारा स्वागत

काठमाडौं : प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ। सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो।गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए। सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताउनुभयो । सङ्घको स्थापनाकालदेखि […]

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ परित भएकोमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले स्वागत गरेको छ । सदनले गत शुक्रमबार बहुप्रतिक्षित सो बिधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताउनुभयो । सङ्घको …

नेपाल नागरिकता विधेयक २०७९ बहुमतले पारित

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो ।प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी सो विधेयकको विपक्षमा रहेका थिए । प्रतिपक्षी दलले वैवाहिक अंगीकृत नागरिकतालाई ७ वर्ष समय राख्नुपर्ने भन्दै  विधेयकको विपक्षमा मतदान गरेका हुन् । सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका

नेपाल नागरिकता विधेयक २०७९ माथिको सैद्धान्तिक छलफल सकियो

नेपाल नागरिकता विधेयक २०७९ माथिको सैद्धान्तिक छलफल सकिएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले हालै प्रतिनिधि सभामा प्रस्तुत गरेको सो विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले सो विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले स्वीकृत गरेका हुन् ।सैद्धान्तिक छलफल सकिएपछि अब विधेयक संसदीय समितिमा दफावार छलफलका लागि जाने बाटो खुलेको छ । यस्तै दफावार छलफल बिना विधेयकलाई सिधै पारित गर्

नागरिकता विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ।...