७ हजारको परीक्षण गर्दा ५१३ जनामा सङ्क्रमण पुष्टि, सबैभन्दा धेरै काठमाडौँमा

देशभर थप ५१३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ९३१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४३८ तथा एन्टिजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँमा सर्वाधिक १५० जना, ललितपुरमा ३९ तथा भक्तपुरमा २४ जना नयाँ सङ्क्रमित रहेका छन् ।यही अवधिमा थप ८१७ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८६ हजार ६३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.३ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५५९ पुगे

सम्बन्धित सामग्री

काठमाडौँमा पुन: वर्षकै कम तापक्रम रेकर्ड, कतिमा आयो?

काठमाडौँ : काठमाडौँमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार  काठमाडौँमा तापक्रम ३ डिग्रीमा झरेको हो।यसअघि गएको सोमबार ३ दशमलव २ डिग्री मापन गरिएकोमा आज त्यसबाट पनि तल झरेर वर्षकै कम तापक्रम रेकर्ड भएको हो। मौसमविद् रोजन लामिछानेले अधिकतम तापक्रम पनि कम १६.६ डिग्री रहेको बताए। आज सबैभन्दा कम जोमसोममा माइनस ६.५ डिग्री पुगेको पनि उनले बताए।

सबैभन्दा बढी जनघनत्व र जनसङ्ख्या काठमाडौँमा

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार संघीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो ।  देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या पाँच हजार छ […]

काठमाडौँमा चिसो बढ्यो

काठमाडाैं । काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आइतबार काठमाडाैंको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ […] The post काठमाडौँमा चिसो बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ,२६ मँसिर । काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको […]

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ– काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । […]

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ – काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज यहाँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौँमा आज यसवर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ। हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका […]

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ । बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । ‘अहिले काठमाडौँ उपत्यका […]

काठमाडौँमा वर्षकै सबैभन्दा गर्मी मापन

काठमाडौँ । काठमाडौँमा आइतबार (हिजो) यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यो यो वर्षकै उच्च तापक्रम भएको महाशाखाका मौसमविद् हिरा भट्टराईले बताए। यो वर्षको जुलाई १२ तारिखयता काठमाडौँको अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि […]

२३ लहरका मतपत्र : सबैभन्दा बढी ५६ लहरका काठमाडौँमा हुने, डोल्पामा कम

निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ ।  आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुने जानकारी दिए । उनका अनुसार सबैभन्दा कम १६ लहरका मतपत्र डोल्पा र सबैभन्दा बढी ६५ लहरका मतपत्र काठमाडौँका हुनेछन् ।  ‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन्’, प्रवक्ता पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र  डोल्प

शुक्रबार काठमाडौँमा थपिए २५ संक्रमित, ललितपुरमा सबैभन्दा धेरै

काठमाडौँ- उपत्यकामा कोभिड-१९ को ३५ जना संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा २५, ललितपुरमा ६ र भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन्। काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १ हजार ९६५ जना छन्। ललितपुरमा १ हजार ५९, काठमाडौँमा ८१८ र भक्तपुरमा ८८ सक्रिय संक्रमित रहेका छन्। काठमाडौँमा कुल संक्रमित ३ लाख २३ हजार १७५, […]