काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७०औं वार्षिकोत्सव मनाउँदै छ ।
यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरिका राइडरलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्स्चेन्ज इभेन्ट मार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड …