मौद्रिक नीति संयमित खालको ल्याउनुपर्छ : वर्षमान पुन
२५ असार, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्ने बताएका छन् ।
बुधबार अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय वित्त नीतिमा …