विवाहपञ्चमी महामहोत्सव : राम लक्ष्मणको भेषमा सजिएका कलाकार

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महामहोत्सवमा राम लक्ष्मणको भेषमा सजिएका कलाकार । तस्बिरः चन्दन ठाकुर/रासस

सम्बन्धित सामग्री

नेपाल रेल सेवा यात्रु भरिएलगतै सञ्चालन गरिने

जयनगर–जनकपुर सञ्चालन भइरहेको नेपाल रेल्वे सेवा तीन दिन यात्रु भरिएपछि तुरुन्त सञ्चालन गरिने भएको छ । जनकपुरधाममा आयोजना हुन गइरहेको विवाहपञ्चमी महामहोत्सव मेलालाई ध्यानमा राखेर तीन दिन यात्रुको चापअनुसार रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।

भगवान रामको तिलकोत्सव सम्पन्न

प्रदेश नं.२ को राजधानी जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव अन्र्तगत सोमबार भगवान रामको तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सवको चौथो दिन स्थानीय महाविर युवा कमिटील जनकपुरधामको राम मन्दिरको प्राङ्गनमा आज आयोजना गरेको तिलकोत्सव कार्यक्रममा जनकपुरको जानकी मन्दिर वाट १०८ वटा कोसेली राम मन्दिर पठाइएको थियो ।