संघीय तथा प्रादेशिक निर्वाचनका लागि राजनीतिक दल घोषणापत्र’bout घोत्लिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) भने आगामी निर्वाचनका लागि घोषणापत्रको तयारीमा जुटिसकेको छ । घोषणापत्र हरेक दलको आ–आफ्ना विचार र कार्यदिशा अनुरूप निर्माण गरिने भए पनि स्थानीय निर्वाचनमा हरेक पार्टीको आ–आफ्नो स्वत्व र अस्तित्व समेटिने गरी घोषणापत्र नै जारी गरिएन । जनताका माझमा […]
The post वस्तुपरक चुनावी घोषणापत्र तयार गर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.