महाराजगञ्ज बैठकले झस्किएका ओली ‘ब्याक’ होलान् ?

काठमाडौं । पार्टी विभाजन हुँदा तेस्रो धारमा उभिएका नेकपा एमाले नेताहरु र अध्यक्ष केपीशर्मा ओलीबीच निर्णायक वार्ता जारी छ । बिहान १०ः३० पछि नेताहरु  अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताहरु ओली निवास बालकोट पुगेका हुन् । पार्टी विभाजनमा माधव नेपाललाई साथ...

सम्बन्धित सामग्री

महाराजगञ्ज क्षेत्रमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका अनुसार बिहीबार काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ। प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको जनाइएको छ। प्राविधिकरणका अनुसार आज महाराजगञ्जको गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ। यस्तै, […]

महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ जनाका लागि रोजगारीको अवसर

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ जनाका लागि रोजगारीको अवसर खुलेको छ। विभिन्न विषयका २८ जना उपप्राध्यापकलाई करार सेवामा नियुक्त गर्न लागिएको हो।

महाराजगञ्ज नर्सिङ क्याम्पस अनेरास्ववियुको प्यानल नै विजयी

महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ।

महाराजगञ्ज क्याम्पसमा नेविसंघबाट सभापतिमा अविशिखाको उम्मेदवारी

२७ फागुन, काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा  छात्राको उम्मेदवारी परेको छ । नेविसंघको तर्फबाट अविशिखा न्यौपानेले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएकी छन् । नेविसंघबाट सचिवमा पारस खड्का र कोषाध्यक्षमा सुमन वलीले उम्मेदवारी दिएका छन् । महाराजगञ्ज क्याम्पसमा नेविसंघ र माओवादीको अखिल क्रान्तिकारीबीच तालमेल भएको छ ।

महाराजगञ्ज चिकित्सा क्याम्पसमा रोजगारीको अवसर [सूचनासहित]

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पसमा एक वर्षे करार सेवाका लागि कर्मचारीहरू माग गरेको छ । अस्पतालले सोमवार सूचना जारी गर्दै बढीमा १ वर्ष करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । सूचना

महाराजगञ्ज चोकका घर नहटाइ चक्रपथ विस्तार अघि बढ्ने

४ कात्तिक, काठमाडौं । महाराजगञ्ज क्षेत्रको मुआब्जा विवाद नटुंगिए पनि चक्रपथ विस्तारको काम अघि बढ्ने भएको छ । सडक विभाग अन्तर्गतको चक्रपथ विस्तार आयोजनाले चक्रपथमा पर्ने महाराजगञ्ज क्षेत्रको २४० मिटर खण्डको ‘साइट क्लियर’ नभए पनि काम अघि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । यसअघि चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारको काम शुरु गर्न सरकारले आग्रह गरेपनि […]

महाराजगञ्ज क्षेत्रमा माछापुच्छ्रे बैंकद्वारा वृक्षारोपण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन १५  गते का.म.पा. ३ वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ ।बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडाका वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरे ।  &n

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका एक साता बन्द

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।  नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो । नगर कार्यपालिकाको आज बसेको बैठकले यही वैशाख १० देखि १७ गतेसम्म बन्द रहने सूचना प्रकाशित गरेको छ ।नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका अन्य सेवा बन्द रहने नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसा

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा तीन घण्टा बत्ती जाने

काठमाण्डौ - काठमाण्डौको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ । यस्तै आज प्रदेश-२ को जनकपुरमा रहेको राजविराज वितरण के...