महाराजगञ्ज चिकित्सा क्याम्पसमा रोजगारीको अवसर [सूचनासहित]

 त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पसमा एक वर्षे करार सेवाका लागि कर्मचारीहरू माग गरेको छ । अस्पतालले सोमवार सूचना जारी गर्दै बढीमा १ वर्ष करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । सूचना