वरिष्ठ नेता पौडेल र सिंहबीच छलफल

पौडेलसँग सिंह असन्तुष्ट रहेको खबर बाहिर आइरहेका बेला बिहीबार पौडेल सिंहको निवास चाक्सीबारी पुगेका हुन् ।

सम्बन्धित सामग्री

गुटबन्दी अन्त्य गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँको आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताउनुभयो । देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो । “गुट बलियो बनाउने …

भूमिकाविहीन बन्दै वरिष्ठ नेता पौडेल

प्रारम्भआज लामो समयदेखि यस स्तम्भकारले राम्ररी चिनेका नेकाका नेता रामचन्द्र पौडेलको राजनीतिक यात्राका सम्बन्धमा मैले बुझेका, जानेका र प्राप्त गरेका सूचनाका आधारमा उनको राजनीतिक भविष्य’bout लेख्ने प्रयास गरेको छु । राजनीतिक अवरोहको क्रममा रहेको समयमा तीतो यथार्थता पस्कँदै गर्दा असहज भएको छ । तथापि यसबाट स्वयं पौडेल लाभान्वित हुने विश्वास लिएको छु । सम्भवतः उमेर […] The post भूमिकाविहीन बन्दै वरिष्ठ नेता पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सरकारले सदन खुलाउने प्रयास गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन्।...

काँग्रेसले कसैका एजेन्डा बोक्न पर्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ, २१ मङ्सिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अरुका एजेण्डा बोक्न नपर्ने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले अरुका एजेण्डा बोक्न नपर्ने भन्दै पार्टीले आफ्ना एजेण्डा पनि छाड्न नपर्ने स्पष्ट पारे। उनले लेखेका छन्, ‘कांग्रेसले कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन ।’ त्यस्तै पार्टीभित्र सैद्धान्तिक स्पष्टता […]

एमालेसँग कांग्रेस एक्लै लड्न सक्दैन् : वरिष्ठ नेता पौडेल

काठमाडौँ, घ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) कमजोर नभएको बताउँदै कांग्रेस अबको चूनावमा एमालेसँग कांगे्रस एक्लै लड्न नसक्ने बताएका छन् । धादिङमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सोहि क्रममा उनले नेकपा एमाले नफुटेको समेत जिकीर गरे । उनले भने,‘एमालेसँगको चूनावी प्रतिस्पर्धा सामान्य छैन्, […]

पार्टीमा पुस्तान्तरण होइन, रुपान्तरण आवश्यक : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन्। दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको...

कांग्रेस लोकतन्त्रवादी हुनुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैं लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए ।पौडेलले भने, ‘सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेस हो, तर के साँच्चै कांग्रेस […]

काँग्रेस लोकतन्त्रवादी हुनुपर्छः वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने काँग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काँग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए । पौडेलले भने, ‘सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी काँग्रेस हो, तर के […]

आत्माको पुकार सुनेर निर्णय लिनुस्: वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत कार्यकर्ताहरुलाई सही निर्णय लिन आह्वान गरेका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै ‘कसैको दवाव र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । पौडेलले ढिलै भए पनि महाधिवेशन भएको भन्दै महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि […] The post आत्माको पुकार सुनेर निर्णय लिनुस्: वरिष्ठ नेता पौडेल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस वरिष्ठ नेता पौडेल समूहकाे बैठक बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बस्दै छ।