यी हुन् सिके राउतको पार्टीका समानुपातिक सांसद

काठमाडौँ– सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसद टुंङग्याएको छ। निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहलाई ध्यानमा राख्दै जनमत पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो। जनमत पार्टीले आयोगमा पेस गरेको सांसदको क्लष्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका छन्। धनुषाबाट अनिता देवी साह, मोरङबाट सोनु […]

सम्बन्धित सामग्री

सांसद गोमालाई पदमुक्त गर्न किन पटक-पटक ताकेता गर्दै छन् सिके राउत ?

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयमा पठाएको पत्र आठ महिनादेखि अलपत्र परेको छ। पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनपछि सांसद पदबाट पनि हटाउन पठाएको पत्रको सभामुख देवराज घिमिरेले चासो नदिएको जनमतको आरोप छ। अध्यक्ष राउतले हालै मात्रै चौथो पटक सांसद सापकोटालाई पदमुक्त गर्नको लागि […]

संजय टकलाकी बहिनी जनमत पार्टीबाट समानुपातिक सांसद

जनकपुर बमकाण्डको आरोपमा जेलमा रहेका संजय साह (टकला) की बहिनी अनिताकुमारी साह सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिकतर्फ मधेस प्रदेशसभा सदस्य चयन भएकी छिन् । अनिता साहको बिहे महोत्तरीमा भएको हो । उनका श्रीमान जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख हुन् । जनमत पार्टीमा अनिताकुमारी साहको खासै योगदान नरहेको भन्दै पार्टीभित्र र बाहिर त्यसको आलोचना भइरहेको छ ।तर जनमत पार्टीका केन्द्रीय सदस्य अञ्जनीदेवी मण्डल (महोत्तरी) ले अनिताकुमारी साह पार्टीकै नेतृ रहेको दावी गरिन् । उन

जनमत पार्टीले टुंग्यायो प्रदेशतर्फका समानुपातिक सांसद

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा र प्रदेशसभामा पठाउने सांसदको नाम टुंग्याएको छ। जनमत पार्टीले पहिलो पटक भाग लिएको आमनिर्वाचनबाट राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई संघतर्फ समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ। केन्द्रीय समितिको बैठकले पाँचजनाको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पेस गरेको छ। तीमध्ये चारजना महिला र एकजना मुस्लिम समुदायका छन्। […]

जनमत पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ।निर्वाचन आयोगले तीन दिन भित्र सांसदहरूको क्लष्टर पेस गर्न गरेको आग्रहका आधारमा उक्त पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो।जनमत पार्टीले आयोगमा पेस गरेको सांसदको क्लष्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका छन्। धनुषाबाट अनिता देवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनीता कुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् ।२ जना आदिवासी