२० वर्ष नपुग्दै आमा बन्छन् किशोरीहरु

डोटी । कैलालीको चुरे गाउँपालिका–२ कि १६ वर्षीया सिता कुमारी (नाम परिवर्तन) गत महिना खैराला आधारभुत स्वास्थ्य स्वास्थ्य सेवा केन्द्रमा पुगिन् । उनी सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य संस्था आएकी थिइन् । परिवारका सदस्यसंगै स्वास्थ्य संस्था आएकी सितालाई सुत्केरी गराउन निकै समस्या भयो । धन्न सुरक्षित रुपमा उनी सुत्केरी भईन् । हाल आमा र बच्चा दुवैको […]

सम्बन्धित सामग्री

आफैं आमाको सहारा खोज्ने उमेरमा आमा बन्दै

नेपालको कानुनले विवाह गर्न लागि केटीका लागि २० वर्ष पूरा हुनुपर्ने भनेको भए पनि सानो उमेरमा बच्चा जन्माउने क्रम रोकिएको छैन । दुर्गम पहाडी जिल्लाहरुमा मात्र होइन कि शिक्षित जिल्लाका रूपमा चिनिने चितवनमा पनि उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने …

बीस वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण गुल्मीमा करिब चार सय किशोरी आमा

गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ । उहाँका अनुसार गर्भवती किशोरी आमा बन्नेहरुमा धेरैजसो विपन्न परिवारका छन् । कतिपय किशोरीहरुले स्कुल पढ्दापढ्दै १६ वर्षको उमेरमै बिहे गर्ने …

जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै

काठमाडौँ – सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले जानकारी दिए । उक्त कार्यालयको तथ्याङ्कनुसार आर्थिक […]

सानै उमेरमा आमा बन्नु रहर, बाध्यता कि अज्ञानता ?

कम उमेरमा आमा बन्नु मातृशिशु दुबैका लागि जोखिमपूर्ण हुने भएकाले सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिला आमा बनेका छन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली …

लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा

लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ। विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने क

२० वर्षको उमेरपछिका सुत्केरीलाई गाउँपालिकाको २५ सय भत्ता

पर्वत : अझै पनि बालविवाहका कारण २० वर्षभन्दा मुनिको उमेरमा आमा हुनेको कमी छैन। पहिलेको तुलनामा बालविवाह न्यून भए पनि यदाकदा २० वर्षभन्दा सानो उमेरमा नै आमा बनेकाहरू भेटिने गरेका छन्।२० वर्ष पुग्नुअघि नै हुने विवाह र आमा बन्ने क्रम शून्यमा झार्न पर्वतको मोदी गाउँपालिकाले भने ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरिरहेको छ। यसमा २० वर्ष पूरा भएपछि बच्चा जन्माएका आमा र उनीहरूका सन्तानको पोषणमा सुधार ल्याउन गाउँपालिकाले प्रति आमा २ हजार ५ सय रूपैयाँका दरले भत्ता उपलब्

लमजुङमा २० वर्ष नपुगी गर्भवती हुने संख्या घटेन

कलिलैमा बिहे, बालपनमै आमा सरकारले ‘बिहाबारी २० वर्षपारि’ भन्ने अभियान नै चलाए पनि लमजुङमा यसले सार्थकता पाउन सकेको छैन । ग्रामीण क्षेत्रमा मात्र नभई सहरी क्षेत्रमै पनि २० वर्ष नपुग्दै बच्चा जन्माउनेको...

जुम्लामा ८६० किशोरी २० वर्ष नपुग्दै आमा

जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आव २०७७/७८ मा जुम्लाका आठै तहका ८ सय ६० जना २० वर्षमुनिका बालिकाहरु गर्भवती भएका छन् । जुम्लामा हालसम्म बालबिवाहको एकिन तथ्य नभएपनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीहरुको संख्या हेर्दा बालबिवाहको अबस्था अझै भयाभव […]

७ कक्षामा पढ्दापढ्दै १३ वर्षीया बालिका बनिन् आमा ! नाबालक ‘बुवा’ बंगलादेश टाप् !

सामान्यतया महिलाको किशोरावस्था पूरा भएपछि आमा बन्न योग्य मानिन्छ । नेपालमा २० वर्ष पूरा भएपछि मात्रै बिहे गर्न पाइने प्रावधान छ । तर भारतको पश्चिम बंगालमा ७ कक्षामा अध्ययनरत छात्रा १३ वर्षको उमेरमै आमा बनेकी छन् । उनी भर्खर किशोरावस्थामा प्रवेश गरिरहेकी थिइन् । ती बालिकाकै कक्षामा अध्ययनरत एक छात्रले बलात्कार गरेपछि बच्चा जन्मिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदियाको धनताला क्षेत्रमा घटना भएको हो । बालिका गर्भवती भएको थाहा पाएपछि बलात्कार गर्ने नाबालक बुवा बंगलादेश टाप् भएको समाचारमा उल्लेख छ । ती बालकका बाजे बं...