काठमाडौं । राजनीतिक क्षमता र योगदानभन्दा आफन्त तथा नातागोतालाई राजनीतिमा अगाडि बढाउनु नेपाली राजनीतिक संस्कारका लागि नौलो हैन । यसपालीको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा पहुँचका भरमा टिकट हत्याएका थुप्रै पराजित भएका छन् भने केही अनपेक्षित पात्र उत्रिएका छन् । टीकापुर घटनामा दोषी ठहर पूर्वसांसद रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ र बुवा लालबीर चौधरीको […]