काठमाडौं : करिब ९ महिनापछि बिहीबार नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली उडान थालेको छ। बिहीबार उडेको जहाजमा यात्रुको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। कोरोना संक्रमणका कारण गत वर्ष चैत पहिलो सातादेखि नेपाल भारत हवाई उडान रोकिएको थियो।
'आजको उडानमा यात्रु अकुपेन्सी उल्लेख्य थियो। हामीले एयरबस