कैलालीका ६ पालिकामा गठबन्धनको अग्रता

धनगढी– कैलालीका १३ मध्य ६ पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । कैलाली गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता छ । यसैगरी चुरे गाउँपालिकामा गठबन्धनबाट नेकपा (एस) को अग्रता रहेको छ । यसैगरी गौरिगंगा नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ । यसैगरी लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । […]