हिप्को सुपरबिल्डले वीरगञ्जमा स्टिल फ्याब्रिकेसन तालिम एवम् रोजगार कार्यक्रम सञ्चालन गर्ने - NepaliPatra

काठमाडौँ। हिप्को सुपरबिल्ड उद्योगले वीरगञ्जमा स्टिल फ्याब्रिकेसन तालिम एवम् रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। हुलास स्टिल उद्योग अन्तर्गतको हिप्को सुपरबिल्डले वीरगञ्ज महानगरपालिका–३१ बेलवाको परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा तालिम तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो। उद्योगका अनुसार असार महिनामा सञ्चालन हुने यो तालिम सात दिनसम्म चल्ने छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थायी वा […]

सम्बन्धित सामग्री

तालिम र रोजगारीमा स्थानीय तहलाई ६ अर्ब

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेका स्थानीय तहलाई प्रदेशसँगको लागत साझेदारीमा नयाँ व्यावसायिक सीप तालिम कार्यक्रम सञ्चालन गर्ने थप अख्तियारी दिइएको छ । प्रदेश तथा स्थानीय तहको लागत साझेदारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर छोटो अवधिको घुम्ती तालिमसहित कार्यक्रम गर्ने अधिकार दिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमसहित स्थानीय तहले रोजगार तथा तालिमका लागि […]

५५ अर्बको रोजगार कार्यक्रम सञ्चालनको तयारी

कोरोनाका कारण मुलुकमा बेरोजगारी बढेपछि सरकारले विभिन्न निकायमार्फत  ५४ अर्बभन्दा बढीका रोजगार तथा तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले कारोना संकटपछि बेरोजगारी दरमा आएको वृद्धिसँगै यसका लागि विभिन्न निकायमार्फत ५४ अर्बभन्दा बढीका रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो ।