कोरोनाका कारण मुलुकमा बेरोजगारी बढेपछि सरकारले विभिन्न निकायमार्फत ५४ अर्बभन्दा बढीका रोजगार तथा तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले कारोना संकटपछि बेरोजगारी दरमा आएको वृद्धिसँगै यसका लागि विभिन्न निकायमार्फत ५४ अर्बभन्दा बढीका रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो ।