काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन अन्तर्गत सह–महामन्त्रीको विभिन्न क्लष्टरको मतगणना जारी छ।सह–महामन्त्रीको बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू र खसआर्यको मतगणना आज बिहान ९ बजेबाट सुरु भएको निर्वाचन समितिले जनाएको हो।सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये ३ क्लष्टरको परिणाम सार्वजनिक भइसकेको छ। जसमा आदिवासी जनजाति, महिला र दलितबाट क्रमशः भिष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय डिना र दलिततर्फ जीवन परियार निर्वाचित भइसकेका छन्। अब सहमहामन्त्री पदका खसआर्य, मधेस