समूहमा जुट्दै सेवा–निवृत्त गोरखा सैनिक

वास्तविक नाम ऋषिराम क्षत्री भए पनि उनी गिरीबहादुर थापा भनेर चिनिन्छन् । ६३ वर्षीय क्षत्री गोरखा रेजिमेन्ट (जीआर) भारतबाट अवकाशप्राप्त नायक हुन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ९ का पूर्ववडाध्यक्षसमेत रहेका थापाले भारतीय सेनामा भर्ती हुनकै लागि नाम फेरेका थिए ।

सम्बन्धित सामग्री

दुवै खुट्टा नभएका हरि बुढा मगर सगरमाथा चढ्न आधार शिविरतर्फ प्रस्थान

पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्। बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्।

पर्यटनका लागि सरकारको तर्फबाट जोडिन पाए हुन्थ्यो : मगर

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढा मगरले पर्यटन प्रवर्द्धनका लागि सरकासँग जोडिन पाए धेरै भन्दा धेरै विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने बताउनुभएको छ । बुढामगरले आफूसँग धेरै विदेशीहरु जोडिएकाले उनीहरुलाई नेपालमा ल्याउनका लागि सरकारसँग जोडिनसके सहज हुने बताउनुभएको हो । शारीरिक अशक्त रहनुभएका बुढामगर बुधबार काठमाडौंबाट सगरमाथा आरोहणका लागि सगरमाथा क्याम्पतिर प्रस्थान गर्नुहुनेछ । उहाँले […]

बेलायतमा गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण

लन्डन ।  बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा  प्रथम  भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शुक्रबार स्थानीय रसमुर काउन्सिल र ग्रेटर रसमुर नेपाली समुदायको संयुक्त पहलमा थापाको सालिक  प्रतिस्थापन गरिएको छ । उक्त अवसरमा बेलायती रक्षा राज्यमन्त्री  लियो डोचर्टीको पनि उपस्थिती रहेको थियो । उनले गोर्खा मेमोरियल प्रोजेक्टका सदस्यका साथै मूर्तिकार एमी गुडम्यानलाई भेटेर जानकारी लिएका थिए । डोचर्टीले सामाज

विभेदमा गोरखा सैनिक

बेलायतमा कार्यरत नेपाली सैनिकले आफूहरूलाई बेलायती सैनिकसरह सेवा–सुविधा उपलब्ध गराउन माग गरेको वर्षौं भयो । यस विषयमा उनीहरुले धेरैपटक वार्ता गरे, आन्दोलन गरे, नेपाल सरकार तथा बेलायती सरकारसमेतको ध्यानाकर्षण गरे, तर समस्या जहाँको त्यहीं रहेको छ । नेपाल सरकार दाता राष्ट्र चिढिएला भनेर डराउँछ भने कुनै बेला विश्वको अधिकांश भू–भाग उपनिवेश बनाउन सफल संयुक्त अधिराज्य […]

गोरखा सैनिक प्रतिनेपाल सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद डा. डिला संग्रौला पन्तले गोरखा सैनिकहरू विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेको प्रतिनेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरे । उनले भने, ‘नेपाल तथा ब्रिटेनबीच २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग […]

भिक्टोरिया क्रस विजेता पुनको घरलाई संग्रहालय बनाउने तयारी

म्याग्दी : बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी सुरु भएको छ।गोरखा सैनिक तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको घर रघुगंगा गाउँपालिका–१ बादुकमा अझै सुरक्षित छ। घरलाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन उनका छोराबुहारी अर्जुन र शान्ती तिलिजा लागि परेका छन्।तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति संस्था रहेको छ। बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिएका तुलबहादुर २० वर्षको उमेरमा भर्ती भएका थिए।उनको स

गोर्खा सैनिक तुलबहादुरको नाममा बेलायतमा रेल सेवा शुरू

काठमाडौं । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू भएको छ। हिजो लण्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो रेल सेवा शुभारम्भ गर्नु भएकाे हाे । भिसी पुनको नाम कुँदिएको रेल लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा सन्चालन शुरू भएको हो। समारोहमा […]

कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो ।

बेलायतमा थप एक नेपालीको कोरोनाबाट मृत्यु

लण्डन– बेलायतमा फेरि एक नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। लण्डन सहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार...

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको आरोहण गर्दै

आत्मबल र आत्मविश्वास भए संसारमा सबै कुरा सम्भव छ । आत्मविश्वास र आत्मबलका पर्याय हुनुहुन्छ हरि बुढामगर । पूर्व गोरखा सैनिक समेत रहनुभएका उहाँका दुवै खुट्टा छैन ।