भिक्टोरिया क्रस विजेता पुनको घरलाई संग्रहालय बनाउने तयारी

म्याग्दी : बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी सुरु भएको छ।गोरखा सैनिक तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको घर रघुगंगा गाउँपालिका–१ बादुकमा अझै सुरक्षित छ। घरलाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन उनका छोराबुहारी अर्जुन र शान्ती तिलिजा लागि परेका छन्।तुलबहादुरको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति संस्था रहेको छ। बेगखोलाको बादुरक गाउँमा सन् १९२३ मार्चमा जन्मिएका तुलबहादुर २० वर्षको उमेरमा भर्ती भएका थिए।उनको स

सम्बन्धित सामग्री