किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

काठमाडौं । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् । नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा साउदीका तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमणमध्ये एक हो । यसअघि साउदी अरबका युवराज अल–वलिद विन तलालले नेपाल भ्रमण गरेका […] The post किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

साउदी विदेशमन्त्री राजकुमार बिन फरहान इरानमा

तेहरान- साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहान इरानको पहिलो भ्रमणका क्रममा शनिबार तेहरान पुगेका छन् । इरानी सञ्चारमाध्यमका अनुसार भ्रमणका क्रममा उनले इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहलगायत इरानी अधिकारीसँग पत्रकार सम्मेलनअघि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । राजकुमार फैसलको विदेशमन्त्रीका रूपमा पहिलो पटक इरानको भ्रमण गरेका हुन् । यस क्रममा उनले इरानका राष्ट्रपति इब्राहिम […]

चिनियाँ राष्ट्रपति सीले चाँडै साउदी अरबको भ्रमण गर्ने अपेक्षा

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले साउदी अरबको भ्रमण गर्ने साउदी विदेशमन्त्रीले जनाएका छन् । उनले चाँडै साउदी अधिराज्यको भ्रमण गर्ने अपेक्षा गरिएको साउदी विदेशमन्त्रीले बताएका छन् । चीनका राष्ट्रपति सीले तेस्रो कार्यकाल सुरु भएको केही दिनपछि साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको हो । साउदी विदेशमन्त्री समेत रहेका राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी […]

साउदी विदेशमन्त्री फैज नेपालमा

काठमाडौं । दुईदिने नेपाल भ्रमण आएका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहना बिन साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेका छन् । राष्ट्रपति शीतल निवासमा भएको भेटमा नेपाल र साउदी अरेबियाको दुई पक्षीय सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । राष्ट्रपति भण्डारीले साउदी […] The post साउदी विदेशमन्त्री फैज नेपालमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

काठमाडौं, १ चैत । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् । नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा साउदीका तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमणमध्ये एक हो । यसअघि साउदी अरबका युवराज अल–वलिद विन तलालले नेपाल […]

साउदी विदेशमन्त्री फैजलले भेटे प्रधानमन्त्री देउवालाई

नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । साउदीका विदेशमन्त्री फैजलले मंगलबार सिंहदरबार प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवाले भेटमा नेपाललाई साउदी अरेबियाले दिँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए।यस्तै साउदीका विदेशमन्त्री फैजलले पनि नेपालका श्रमिकले साउदीको विकासमा दिएको योगदानका प्रशंसा गरेका थिए । साउदीका विदेशमन्त्री फैजलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्

राष्ट्रपति भण्डारी र साउदी विदेशमन्त्री अल साउदबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, १ चैत । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको दुई दिने भ्रमणका क्रममा रहेका विदेशमन्त्री साउदले मंगलबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी […]

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ ।  मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।  दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका

नेपाल र साउदी अरवबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने

काठमाडौं । नेपाल र साउदी अरवबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअप्रेसन एग्रिमन्ट’ (सहयोग सम्झौता) हुने भएको छ । साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्ष हुन लागेको हो । साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र […] The post नेपाल र साउदी अरवबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल र साउदी अरबबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुँदै

नेपाल र साउदी अरबबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअपरेसन एग्रिमेन्ट’ (सहयोग सम्झौता) हुने भएको छ ।  साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भ्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।  मंगलबार नै नेपाल र साउदी अरबका विदेशमन्त्रीबीच द्

जम्मु काश्मिर मुद्दामा साउदी अरबले देखायो रुची

एजेन्सी।विवादास्पद जम्मु काश्मिर मुद्दामा साउदी अरबले चासो देखाएको छ।पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीसँगको भेटमा साउदी विदेशमन्त्री फैसल बिन फहान अल साउदले जम्मु काश्मीर मुद्दामा साउदी काम गर्न इच्छुक रहेको बताए।“हामी क्षेत्रीय मुद्दामा काम गर्न तयार छौं। चाहे त्यो काश्मीर होस या प्यालेस्टाइन वा यमन नै किन नहोस् हामी दुवै क्षेत्रमा सन्तुलन सुनिश्चित गर्न सँगै काम गर्न सक्छौं”, साउदले भने।