बिर्तामाेडमा सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउन सुरू

७ पुस, झापा । झापाको बिर्तामोडमा सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा शुक्रबारबाट हटाउन शुरु गरिएको छ । सडक डिभिजन कार्यालय, बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले फराकिलो सडक बनाउन अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउने अभियान सुरू गरेकाे हाे । सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना एस्काभेटर प्रयोग गरेर भत्काउने काम भइरहेकाे …

सम्बन्धित सामग्री

बागमती करिडोरका अतिक्रमित संरचनामा महानगरको डोजर

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काएको छ । महानगरको ३२ नम्बर वडाको तीनकुनेदेखि च्यासल तर्फ जाने करिडोरमा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरेर निर्माण गरिएको संरचना …

राइनास नगरपालिका : ‘सडक अतिक्रमण गरी भौतिक संरचना नबनाउनू’

लमजुङ–लमजुङको राइनास नगरपालिकाकाे सडक संरचना अतिक्रमण गरी कुनै पनि संरचना निर्माण नगर्न आग्रह गरेको छ । सडक संरचना उपयोगसम्बन्धी एक सूचना जारी गर्दै राइनास नगरपालिकाभित्र रहेका पक्की तथा कालोपत्रे सडक संरचना भित्र अतिक्रमण गरी अस्थायी, स्थायी संरचना निर्माण नगर्न सबै नगरवासीमा अनुरोध गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो । यसैगरी, सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक संरचनाभित्र पशु चौपाया छाडा नछाड्न, सडकमा बालबालिकालाई नछाड्न र सडकमा खेलकुदका क्रियाकलाप...

सडक मिचेर बनेका संरचना हटाइँदै

जुम्लामा सडक मिचेर बनेका भौतिक संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।