बागमती करिडोरका अतिक्रमित संरचनामा महानगरको डोजर

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काएको छ । महानगरको ३२ नम्बर वडाको तीनकुनेदेखि च्यासल तर्फ जाने करिडोरमा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरेर निर्माण गरिएको संरचना …