पोखरा महानगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान थाल्यो :: Pahilopost.com

पोखरा :  पोखरा लेखनाथ महानगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान फेरि सुरु गरेको छ।  सडक अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान अन्तरगत महानगरपालिकाले लेकसाइड ६ जरेबरस्थित सडकको बीच भागमा रहेको चौतारी र प्रतिक्षालय डोजर लगाएर भत्काएको छ।  त्यस ठाउँको बीच सडकमा चौतारी र प्रतिक्षालय