३१ वैशाख, काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर र धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले १५७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले […]
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको टिकट वितरणको जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। टिकट वितरणको लागि बिहानैबाट बसेको केन्द्रीय सम्पादन समितिको बैठकले देउवालाई उक्त जिम्मा दिएको हो।
ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिका प्रमुख र उपप्रमुख कसलाई दिने भन्नेबारे टुंगो…
नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो । महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेकाे छ । त्यस्तै विराटनगरको प्रमुख र उपप्रमुख नै टुङ्याउन बाँकी रहेको पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उता उपमहानगरमा जितपुरसिमरा र जनकपुरको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।महानगरमा को ?&
काठमाडौँ । पटक–पटक छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको सत्ता गठबन्धनको भागबन्डा टुङ्ग्याउनका लागि आज (बुधबार) फेरि बैठक बस्दै छ । आजको बैठकले महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रूप दिने बताइएको छ । बैठक ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै छ । हिजो (मंगलबार) अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको […]
नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन भित्रका दलहरुले सोमबार साँझसम्ममा महानगर र उपमहानगरपालिका बाँडफाँडको टुंगाे लगाउने बताएका छन्।...
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर पालिकाको भागवण्डा मिलाउन बसेको सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगन संयन्त्रको बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा दलहरुले आफ्नो तर्फबाट महानगर र उपमहानगरको दाबेदारी प्रस्तुत गरेका थिए । शीर्ष नेताहरुको बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको तयारी तथा अनुगमन संयन्त्रको आइतबार अपराह्न बसेको बैठकमा तालमेलको […]
नेकपा माओवादी केन्द्रले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । अध्यक्ष प्रचण्डले सोमबार एक विशेष सर्कुलर पठाउँदै महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम मागेका हुन् । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्
वीरगन्ज महानगर, आठ उपमहानगर, ४५ नगरपालिका र ८० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त
महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवको दरबन्दी छ । तर, वीरगन्ज महानगरपालिका प्रशासनको नेतृत्व नौ महिनादेखि उपसचिव प्रदीपकुमार निरौलाले...