आन्दोलनरत न्यायाधीश विभाजित, पाँच न्यायाधीशले बहिष्कार गरे बारसँगको छलफल

काठमाडौं, २९ कात्तिक : इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् ।  छलफलमा सहभागिता जनाउन अस्वीकार गरेका न्यायाधीशहरुमा कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् छन् । बार उपाध्यक्ष रक्षा बस्यालले […]

सम्बन्धित सामग्री

न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै

न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो ।न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ । तर, सो मापदण्ड कार्यान्वयन हुनेमा आशंका देखिएको छ । सर्वोच्च अदालत अभिलेख अदालत भएकाले यहाँ नियुक्ति गर्दा चर

न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै

काठमाडौं, जेठ ३० । न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो । न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष […]

न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो । न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ […] The post न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

असन्तुुष्ट न्यायाधीश र बार प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौ, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका न्यायाधीशहरु र नेपाल बारका पदाधिकारीहरुबीच आज छलफल हुने भएको छ । सर्वोच्चका १८ जना न्यायाधीश, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पुर्णमान शाक्यबीच आज छलफल हुने जनाइएको छ । आजै फुलकोर्ट बस्ने भएको छ । फुलकोर्ट बस्नु अघिनै २ पक्षबीच छलफल हुन […]

नियमित इजलासमा फर्केका न्यायाधीश र बारका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौं, १ मंसिर । आज नियमित काममा फर्केका न्यायाधीश, सर्वोच्च बारका पदाधिकारी र नेपाल बारबीच छलफल भैरहेको छ । सर्वोच्च अदालतको नियमित काममा फर्केका न्यायाधीशहरुको आधिकारीक धारणा बुझ्न बैठक बसेको बुझिएको छ । बारको आन्दोलनको समर्थन र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तृष्टि राख्दै आएका न्यायाधीशहरु हिजो तेजबहादुर केसी, कुमार रेग्मी, वमकुमार श्रेष्ठ, मनोज शर्मा र […]

न्यायाधीश र बारको बैठक सकियो, मुद्दाको सुनुवाइमा फर्कने संकेत

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको विषयमा छलफल गर्न बसेको न्यायाधीश र बारका पदाधिकारीबीचको बैठक सकिएको छ। राणाविरुद्धको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा दुई पक्षबीच सोमबारदेखि छलफल सुरु भएको थियो। छलफलमा नेपाल बार र सर्वोच्च बारका पदाधिकारी सहभागी थिए भने न्यायााधीशहरुको तर्फबाट १३ जना उपस्थित भए। छलफलमा न्यायाधीशहरुले बारको आन्दोलनप्रति समर्थन जनाउँदै मध्यमार्गी […]

बार र न्यायाधीशबीचको छलफल सुरु, ५ न्यायाधीश अनुपस्थित

प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीश तथा नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रधानन्यायाधीशको पक्षमा रहेका भनिएका ५ न्यायाधीशको भने सहभागिता रहेको छैन । उनीहरु यसअघि प्रधानन्यायाधीशको विपक्षमा देखिएपनि पछिल्लो समय कित्ता परिवर्तन गरेको बताइएको छ ।  विद्रोही न्यायाधीशहरूले फुलकोर्ट बाहेक अरु बैठकमा सहभागी नहुने बताएका छन् । बैठकमा न्यायाधीशहरूले अदालतमा जारी विवाद र कसरी अघि बढ्ने भन्नेबारे आफ्नो धारणा राख्ने बताइएको छ

न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै

काठमाडौं । सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वाेच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ । मध्याह्न साढे १२ बजे सर्वाेच्चको एनेक्स हलमा छलफल हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकम १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए । […] The post न्यायाधीश र बार पदाधिकारी छलफलमा जुट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधान न्यायाधीश र न्यायाधीश बिच छलफल सुरु

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु बिच छलफल सुरु भएको छ। केही समयअघि मात्र सर्वोच्च अदालतमा बैठक सुरु भएको हो। न्यायालयमा देखिएका समस्याहरु भ्रष्टाचार, विचौलिया लगायतका विषयमा छलफल हुने भएको छ। त्यस्तै न्यायाधीशहरुले अदालतमा देखिएका समस्या समधान गर्न प्रधान न्यायाधीशले मार्ग प्रस्तत गर्नुपर्ने विषयमा समेत छलफलमा…

सोमबार न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुने

२७ भदौ, काठमाण्डौं । सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच सोमबार छलफल आयोजना गरिएको छ । सर्वोच्च अदालतले सोमवार दिँउसो २ बजे बार–बेञ्च समन्वय समितिको बैठक डाकेको हो । बार–बेञ्च समन्वय समिति न्यायप्रशासन र कानून व्यवसायीबीचको समन्वय र कतिपय अवस्थामा समस्या समाधान गर्ने थलो हो । प्रधानन्यायाधीशसहित चार वरिष्ठतम न्यायाधीश र मुख्य रजिष्ट्रार रहने समितिमा […]