सोमबार न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुने

२७ भदौ, काठमाण्डौं । सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच सोमबार छलफल आयोजना गरिएको छ । सर्वोच्च अदालतले सोमवार दिँउसो २ बजे बार–बेञ्च समन्वय समितिको बैठक डाकेको हो । बार–बेञ्च समन्वय समिति न्यायप्रशासन र कानून व्यवसायीबीचको समन्वय र कतिपय अवस्थामा समस्या समाधान गर्ने थलो हो । प्रधानन्यायाधीशसहित चार वरिष्ठतम न्यायाधीश र मुख्य रजिष्ट्रार रहने समितिमा […]