अछाममा नेता रावलले भने– कारबाही गरेर देखाउनुहोस्, त्यसपछि सोचौंला
२४ भदौ, धनगढी । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । मंगलबार अछाम साँफेबगरमा पत्रकारसँग कुरा गर्दै उाले फरक मत राखेकै कारण कारबाही गरेर देखाउन चुनौती दिएका …
काठमाडौँ- नेपाली कांग्रेसले कारबाही फुकुवाको निर्णय गरेपछि तनहुँका नेता गोविन्दराज जोशीले आफूलाई उक्त निर्णय मान्य नहुने बताएका छन् । उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवा गर्नुको कुनै औचित्य नभएको बताएका हुन् । ‘वर्षौँदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको छ […]
नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ।...
काठमाडौं, भदौ १३ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ। अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाचन सकिएको दुई महिना बित्दा छानबिन समिति बनाएर औपचारिकता दिए पनि चौथो केन्द्रीय कमिटी बैठकमा त्यसबारे कुनै सवाल नउठेपछि एमालेले तत्काल कारबाही प्रक्रिया रोक्ने नीति लिएको नेताहरू […]
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ। अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाचन सकिएको दुई महिना बित्दा छानबिन समिति बनाएर औपचारिकता दिए पनि चौथो केन्द्रीय कमिटी बैठकमा त्यसबारे कुनै सवाल नउठेपछि एमालेले तत्काल कारबाही प्रक्रिया रोक्ने नीति लिएको नेताहरू बताउँछन् ।असार २० गते बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा अन्तर्घात गरेका नेता कार्यकर्तालाई कारबाही गर्न छानबिन समिति गठन गरेको थियो
३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने भए पहिला शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने बताएका छन् । पार्टी कार्यालय, सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता केसीले पार्टी मिलाएर लैजान सभापतिलाई आग्रह गरे । ‘जहाँसम्म चुनावमा असहयोग गरेकाहरुलाई कारबाही गर्ने कुरा छ, गठबन्धन भएको ठाउँमा स्वतन्त्र […]
काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवलाई गरिएको कारवाही फुकुवा गरिएको छ। जसपाको गत फागुन १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिने निर्णय गरेको हो । यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि गत मंसिर ५ गते केन्द्रीय समितिको बैठकले यादवमाथि अनुशासनको कारबाही […]
‘रेशम चौधरीलाई पार्टीबाट कुनै कारबाही गरिएको छैन। उहाँ केन्द्रीय कार्यकारिणी समिति सदस्य हुनुहुन्छ,’ यादवले सेतोपाटीसँग भने, ‘कारबाही गर्ने कुनै तयारी पनि छैन।’