विराटनगर महानगरको मेयरमा कोइराला

विराटनगर-विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डा. शेखर कोइराला निकट हुन् ।उनले ३० हजार १ सय ७० मत ल्याएर महानगर मेयरमा निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार सागर थापालाई ८ हजार ७ सय १५ मत अन्तरले उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले […]

सम्बन्धित सामग्री

विराटनगरमा मेयरमा कोइराला र उपमेयरमा कार्कीको अग्रता कायमै

काठमाडौं । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५ सय ९८ मतसहित अग्रता कायमै राख्नुभएको छ । उहाँले नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापालाई ४ हजार ६ सय २४ मत अन्तरले पछाडि पार्नुभएको छ। थापाले १२ हजार ९ सय ७४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको […]

विराटनगर महानगरको मेयरमा कोइराला र उपमेयरमा यादवको उम्मेदवारी

मोरङ – दलीय गठबन्धनतर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो पौने ३ बजे मनोनयन दर्ता गराएका कांग्रेसतर्फबाट मेयरका उम्मेदवार कोइरालाले महानगरको समग्र विकास र समृद्धि आफ्नो प्रमुख एजेन्डा रहने बताए। उम्मेदवारी मनोनयन दर्तापछि पत्ररकारसँग संक्षिप्त कुराकानीमा कोइरालाले महानगरमा […]

गठबन्धनबाट विराटनगरको मेयरमा कोइराला र उपप्रमुखमा यादवको उम्मेदवारी दर्ता

विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार गठबन्धनका दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा काँग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरेसँगै काँग्रेसले मेयरमा कोइराला र जसपाले उपमेयरमा यादवलाई उम्मेदवार बनाएको हो ।उपमेयरका उम्मेदवार यादव भने जसपा नेपालका अध्यक्ष उपेन्द्र या