हत्या मिश्रित यात्रा

काया भित्रको थैली भर्ने पियुषकोआर्जन गर्न नसकेकानेपाल आमाकाहर्कबहादुरहरुआज गुण्डा भएका छन्र, गरिरहेछन्हत्या मिश्रित यात्रा ।अप्ठ्यारो पथ होस्,या, अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा मार्गकसैको घाँटी रेटेरकाया भित्रको थैली भर्नको लागि गरिएकोयात्राको उत्कर्षमा टेके पछिकोअसीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्दैछन् उनीहरुलाई,र, जबर्जस्त गरिरहेछन्हत्या मिश्रित यात्रा ।नियाल्दा लाग्छ,हजारौं टनकोकठिनाइले पनि छेकिएको छैनहर्कबहादुरहरुका हत्या मिश्रित यात्रा ।कठिनाई र

सम्बन्धित सामग्री

मणिपुरमा गोली हानी तीन जनाको हत्या

भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मङ्गलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् । “बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीन जना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनै जना गाडीमा यात्रा गरिरहेका बेला जिल्लाको काङगुई क्षेत्रमा आक्रमण भएको थियो,” एक अधिकारीले भने । आक्रमणकारीले उक्त गाडीमा एम्बुस प्रहार गरेको समाचारमा जनाइएको छ …

नक्कली डाक्टरको अपराध यात्रा : सँगै विष खुवाएर दुई प्रेमिकाको हत्या

आइएस्सीसम्म अध्ययन गरेका कञ्चनपुर परासनका २७ वर्षीय मातृकाप्रसाद जैसीको ठगीबाट पीडित भएकाहरूको प्रहरीले लामै सूची फेला पारेको छ  आफ्ना दुई प्रेमिकालाई एकैपटक विष खुवाएर हत्या गरेपछि ६ वर्ष कैद भुक्तान गरेका जैसी बाहिर निस्किएपछि...

सुर्खेतमा ७ बर्षीया बालिकाको घाँटी रेटी हत्या

सुर्खेतको लेकवेशी नगरपालिका–१ ढापखर्कमा ७ बर्षीया बालिकाको घाँटी रेटी हत्या भएको छ ।  आइतवार विहान घरबाट नजिकैको पसलमा सामान किन्न निस्केकी बालिका घर नफर्केपछि बालिकाका बुवा गगनबहादुर सुनारले प्रहरीमा खोजी दिन उजुरी दिएका थिए ।  आइतवार विहान घरबाट केहि पर रहेको खरबारीमा घाँटी रेटिएको अवस्थामा आज (सोमवार) विहान साढे १० बजे फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदमबहादुर विष्टले जानकारी दिए । ‘सुर्खेतबाट ४ घण्टाको यात्रा गर्नु पर्ने भएकाले म अहिले घटनास्थलमा जाँदै छु, इला...

फेवा किनारमा 'प्रतिरोध सांस्कृतिक यात्रा'

फेवाताल अतिक्रमणको विरोध तथा चितवनस्थित मन्दिरमा पूजा गर्न पाउनुपर्ने माग राख्दा हत्या गरिएका भीमबहादुर विश्वकर्माको न्यायको मागसहित प्रदर्शन गरिएको हो।

पीडितको न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

काठमाडौं। बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका छन्। घरेलु हिंसापीडित महिला नकुन्नी धोबीको हत्या र निर्मला कुर्मी बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै उनीहरू काठमाडौंसम्म आएका हुन्। गत साउन ५ गते नकुन्नीको घरमै हत्या भएको थियो भने एकल महिला निर्मला कुर्मी अघिल्लो वर्ष बेपत्ता भएकी थिइन्।

पीडितको न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

काठमाडौं, असोज २२ । बाँकेमा हत्या भएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवार नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आई धर्ना बसेको छ । बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई […]

२० दिनको पैदल यात्रा : न्याय माग्न नेपालगञ्जदेखि सिंहदरबार

काठमाडौं : शुक्रबार मध्याह्नको समय फोका उठेका खुट्टा, थकित शरीर आडैमा आफूले टेकेको लौरो र छाता राखी कालो झोलाको सिरानी बनाएर माइतीघरमा केही महिला सुतिरहेका थिए। महिला हत्याहिंसा विरुद्ध न्यायका लागि नेपालगञ्जबाट २० दिनकाे पैदल यात्रापछि उनीहरू काठमाडौँ आइपुगेका हुन्। उनीहरू २० दिन पैदल यात्रा गरेर ५ सय २० किलोमिटर टाढाबाट न्याय माग्न काठमाडौँ आएका हुन्। परिवारले हत्या गरी आत्महत्या भएको दाबी गरेको भन्दै हत्या हिंसाको विरोध गर्नका लागि उनीहरू राजधानी आएका हुन्।  नेपा

अज्ञात बन्दुकधारीद्वारा नाइजेरियाका सेनाका प्रमुखको हत्या

एजेन्सी। नाइजेरियाका सेनाका प्रमुख हसन अहमदलाई अज्ञात बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन्। राजधानी अबुजाबाट लोकोजातर्फको सडकमा यात्रा गरिरहँदा उनीमाथि अज्ञात बन्दुकधारीहरुले हमला गरेका हुन्। उक्त क्षेत्रमा धेरै मात्रामा चोरीडकैती हुने भएकाले उनको हत्यालाई पनि यसैसँग जोडेर हेरिएको छ। तर, आधिकारिक रूपमा भने उनको हत्या कसले र किन गर्‍यो भन्ने खुलासा भएको छैन।

हत्या र बलात्कारविरुद्ध महिला मार्च : ‘बलात्कारी खुलेआम, बलात्कृत गुमनाम !’

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ । बसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो । महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको वलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनुनहुने लगायत नारा लगाईएको थियो । मार्चमा ‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, ए हजुर ! एउटा प्रश्न सोध्न पाईन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाहिन्छ ? घरभित्र लोग्नले कुट्छ घर बाहिर सत्ताले लुट्छ, बलात्कारको घटना दिनदिनै बढ्छ, गृहमन्त्री भन्छ नेपालमा कम छ, मैलिक हक हुँदैछ हनन् हरेक दिन नयाँ प्रतिगमन, हामी सडकबाट चुनौती दिन्छौँ’ लगायतका प्लेकार्डहरु सहित नाराबाजी समेत गरिएको थियो । महिला मार्चमा जनता समाजवादी पार्टीकी नेतृ एवं पुर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानवअधिकार आयोगकी पुर्व सदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत नागरिक समाज, युवायुवती, राजनीतिक दलका नेतृहरु लगायतको सहभागीता थियो । बसन्तपुरबाट सुरु भएको महिला मार्चमा एक जना युवतीको शब बनाई कलाकारहरुले शब यात्रा नै गरेका थिए । असंबैधानिक कदमको दाहासंस्कार गरिएको भन्दै प्रतिकात्मक रुपमा शब यात्रा गरिएको आयोजकले जनाएका छन् । त्यसैगरी सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यका लागि केही समय मार्च पनि गरिएको थियो । मार्चमा सहभागी महिला कलाकारले महिला विरुद्धको हत्या हिंसा लगायत बारे प्रतिकात्मक नाटक प्रर्दशन गरेका थिए । महिलामार्च पछि आयोजिक सभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मीहरुले दिनहुँ महिला एवं बालिकाहरु असुरक्षित रहँदा पनि सरकारले उनीहरुलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

जब महिला मार्चको अघिअघि निस्कियो 'प्रतिगमन' को शव यात्रा

काठमाडौं : बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ। वसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो। महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द…