नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सदस्य गगन कुमार थापाले एक महिनाभित्र इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बागमती र गण्डकी प्रदेशका सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई दण्ड, जरिवाना डर देखाउँदै नागरिकलाई तर्साउन सरकारले सजिलो बाटो समातेको...