ग्लोबल आईएमई बैंकले दक्षिण कोरियामा शाखा खोल्ने भएको छ । भारत, बेलायत र अष्ट्रेलियामा प्रतिनिधि कार्यालय स्थापना गरिसकेको ग्लोबल बैंक अब भने दक्षिण कोरियामा शाखा खोल्ने तयारीमा जुटेको हो ।शाखा स्थापनाको लागि आन्तरिक तयारी पूरा भएर कोरियाको नियामक निकायसँग कुराकानी भइरहेको ग्लोबल आईएमई बैंकका सिनियर डेपुटी चिफ एजुकेटिभ अफिसर महेश शर्मा ढकालले बताए । कोरियामा शाखा स्थापना गर्दा रेमिट्यान्स ल्याउन पनि सहज हुने र कोरियामा नेपाली बैंकले पनि व्यवसाय गर्न सकिने अवस्था देखिएको उनले बताए ।‘दक्षिण क