बाढी पीडितका लागि हेलम्बुमा सेनाले बनाइदियो यस्ता घर

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि विस्तापित सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ४ स्थित गल्थुम र माझिटार ईलाकामा नेपाली सेनाको उद्धार टोलीले बाढीबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि दुई स्थानमा सात/सात वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ । तस्वीर : नारायण न्यौपाने, रासस

सम्बन्धित सामग्री

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा सुरक्षित घर निर्माण

नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकभरमा महाकाली नदीको बहाव बढेर बाढी बस्तीमा पसेको अवस्थामा स्थानीयवासीलाई सुरक्षित राख्न  सुरक्षित घर (सेफ हाउस) निर्माण गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा सुरक्षित घर निर्माण

नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकभरमा महाकाली नदीको बहाव बढेर बाढी बस्तीमा पसेको अवस्थामा स्थानीयवासीलाई सुरक्षित राख्न  सुरक्षित घर (सेफ हाउस) निर्माण गरेको छ ।

सेनाले दुई दिनमै बनायो जुम्ला–डोल्पा जोड्ने पुल

गत साता भएको अविरल वर्षाले जुम्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । अविरल वर्षापछि आएको बाढी पहिरोले जुम्लामा दर्जनौ पुल, सिँचाइ कुलो, घर, सडकलगायतका संरचना भत्किनुका साथै क्षत विक्षत भएका छन् ।जसअन्तर्गत जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित जुम्ला–डोल्पा जोड्ने काठेपुल बाढीले बगाएको थियो । जुम्ला–डोल्पा जोड्ने, गुठिचौर वडा नं. १ र २ का दर्जनौं […]

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि  बाढी पीडितलाई राहत दिन सकस  भएको छ । बाढी पहिरोबाट प्रभावित  घर परिवारलाई कर्णाली प्रदेश सरकारले  हेलिकप्टरबाट राहत सामग्री  वितरण गरको  छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली  प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहात वितरण गरेको हो ।  सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्याएको नेपाली सेनाले जानकारी दिएको छ । नेप