गत साता भएको अविरल वर्षाले जुम्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । अविरल वर्षापछि आएको बाढी पहिरोले जुम्लामा दर्जनौ पुल, सिँचाइ कुलो, घर, सडकलगायतका संरचना भत्किनुका साथै क्षत विक्षत भएका छन् ।जसअन्तर्गत जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित जुम्ला–डोल्पा जोड्ने काठेपुल बाढीले बगाएको थियो । जुम्ला–डोल्पा जोड्ने, गुठिचौर वडा नं. १ र २ का दर्जनौं […]