फोटो खिचाउँदै, दूध खुवाउँदै : नाग पोखरीमा नागको पूजा

काठमाडौं : नाग पञ्चमीको दिन आज काठमाडौंको नक्सालस्थित नाग पोखरीमा नागको पूजा गर्न मानिसहरुको भीड लाग्यो। पोखरीको मध्य भागमा रहेको नागको मूर्तिसम्म जान नपाएका भक्तजनहरुले पोखरी परिसरमै ल्याइएका नागलाई दूधले अभिषेक गराए। बाबा र सपेराहरुले ल्याएका ज्यूँदो सर्पलाई पूजा गर्न र दूध खुवाउने छुट्टै भीड थियो। भक्तजनहरु नागसँग फोटो खिचाउन,…

सम्बन्धित सामग्री

तराईमा आज नाग पञ्चमी मनाइँदै

सिन्धुली । तराई मधेसका केही जिल्लाहरुमा मंगलबार नाग पञ्चमी मनाइँदै छ । नाग पञ्चमीको दिन घरका ढोकामा नागको चित्र टाँसेर नाग देउताको पूजा गर्ने चलन रहेको छ । नाग देवताको पुजा गर्दा वर्षभरि घरमा नाग, सर्प र विच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहि आएको […]

घट्यो घरघरमा नाग टाँस्ने काम

१७ साउन, झापा । पछिल्लो नाग पञ्चमीका दिन घरघरमा नागको फोटो टाँस्न आउने क्रम घट्दै गएको छ । पहिला पहिला नाग पञ्चमीका दिन चार/पाँचजनासम्म नागको फोटो टाँस्न घरमा आउने गरेको भद्रपुर–४ का महरसिंह राजवंशीले बताए । ‘पहिला नाग पञ्चमीका दिन बिहानै पुरोहित घरमा आउने गर्थे’, ५२ वर्षीय राजवंशीले भने, ‘अहिले आउने क्रम निकै घटेको छ […]

भक्तपुरको नाग पोखरीमा यसरी गरियो दूध अभिषेक

काठमाडौं : आज देशभर नाग पञ्चमी मनाइँदैछ। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिएको छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। नाग पञ्चमीको अवसरमा भक्तपुरस्थित नाग पोखरीमा बिहानैदेखि भक्तजनहरु दर्शन गर्न…

नागपञ्चमीमा नाग पोखरीमा नाग पूजा

काठमाडौं । नागपञ्चमीको अवसरमा मंगलबार काठमाडौंको नाग पोखरीमा रहेको नागको प्रतिमामा पूजा गर्न पुगेका सर्वसाधारण । हिन्दु धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरि मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी […] The post नागपञ्चमीमा नाग पोखरीमा नाग पूजा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नाग पञ्चमीमा सार्वजनिक बिदा

काठमाडौँ । कर्णाली प्रदेश सरकारले साउन १७ गते सार्वजनिक बिदा दिएको छ । साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कर्णाली प्रदेश सरकारको गत चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधि राज […]

कर्णालीमा नाग पञ्चमीमा सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ ।  नाग पञ्चमीको अवसर पारेर सार्वजनिक विदा दिइएको हो । सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक संघ संस्थाहरुको खुल्ने छैनन् ।नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।

भक्तपुरको नाग पोखरीमा यसरी गरियो नागलाई दूध अभिषेक

काठमाडौंः आज देशभर नाग पञ्चमी मनाइएको छ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। काठमाडौंको नक्सालस्थित नागपोखरी, भक्तपुरको नाग पोखरीमा भक्तजनहरु दर्शन गर्न पुगेका थिए। प्रचलन अनुसार…

भक्तपुरमा नाग पूजा (तस्बिरहरु)

काठमाडाैँ – श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (शुक्रबार) परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। आजका दिन घरका मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको […]

यस्तो छ नाग पञ्चमी मनाउनुको कारण

श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीका दिन नागको पूजा गर्ने गरिन्छ । परापूर्वकाल देखिनै मानिइदै आएको नाग पञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो ।

यस्तो छ नाग पञ्चमीको तयारी (फोटो फिचर)

काठमाडौं : नाग पञ्चमी मनाउन नागको फोटो किन्नेको बिहीबार राजधानीमा बाक्लो भिड लागेको छ। घरको ढोकामा नागको फोटो टाँसेर नाग पञ्चमी मनाइन्छ।यस वर्षको नाग पञ्चमी भोलि (शुक्रबार) छ। नागको चित्र बनाई पूजा गरेर घरको ढोकामा टाँस्नाले सर्पको भय नहुने हिन्दू शास्त्रको मान्यता रहेको छ। नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता विषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ।पश्चिम नेपालको बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले व्र