नेपालका ग्रामीण महिलाहरू: चुनौतीका बीच परिवर्तनका अग्रदूत

महिलाहरूको सहभागिता सरकारी सेवामा २६ प्रतिशत छ भने प्रहरी सेवामा मात्र ११ प्रतिशत महिला छन् । यद्यपि, ग्रामीण महिलाहरूको पहुँच अझै पनि न्यून छ, जसले गर्दा उनीहरूले नागरिक सेवा र सुरक्षाकर्मीका रूपमा भूमिका निर्वाह गर्न सकिरहेका छैनन् ।

सम्बन्धित सामग्री

विशिष्टीकृत भूमिकामा गाउँले महिला

ग्रामीण जीविकोपार्जनमा जलवायु परिवर्तनका नकारात्मक प्रभावविरुद्ध गाउँकै महिलालाई क्षमतावान बनाउनु आजको आवश्यकता हो।

नेपालका ग्रामीण महिलाहरू: चुनौतीका बीच परिवर्तनका अग्रदूत

महिलाहरूको सहभागिता सरकारी सेवामा २६ प्रतिशत छ भने प्रहरी सेवामा मात्र ११ प्रतिशत महिला छन् । यद्यपि, ग्रामीण महिलाहरूको पहुँच अझै पनि न्यून छ, जसले गर्दा उनीहरूले नागरिक सेवा र सुरक्षाकर्मीका रूपमा भूमिका निर्वाह गर्न सकिरहेका छैनन् ।

दुबईमा प्रधानमन्त्रीले सहयोगको याचना होइन, क्षतिपूर्तिको दाबी गरून्

एकातिर हाम्रो हिमालयमा एक तिहाइ भाग हिउँ जलवायु परिवर्तनका कारण घटिसकेको छ भने विना गल्ती प्रदूषकसँग वायुमण्डल साझेदारी गर्नुपर्ने बाध्यताको दुर्दशा भोगिरहेका छौं । हामीले कोपमा सहयोगको याचना होइन, क्षतिपूर्तिको दाबी गर्ने हो ।

जलवायु परिवर्तन र ग्रामीण महिला

जलवायु परिवर्तनका कारण एसिया र अफ्रिकामा पुरुषले आफ्नो खेतबारी छोडेर कामको खोजीमा सहरमा बसाइँ सर्नुपरेको छ । जसका कारण घरमा बस्ने महिलामाथि कामको दबाब बढ्दैगएको छ । पुरुषहरू बसाइँसराइसकेपछि महिलाहरू घरमा एक्लै छाडेर आफ्ना छोराछोरी र खेतबारी एक्लै पाल्न बाध्य छन् । यही कारण उनीहरू विषम परिस्थितिमा जीवन बिताउन बाध्य छन् । यसले उनीहरूको स्वास्थ्यमा […] The post जलवायु परिवर्तन र ग्रामीण महिला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लेकै फुल्यो लालीगुराँस, रमाउन थाले पर्यटक

फागुन २३, म्याग्दी  । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने साविकको समयभन्दा पहिले नै फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटकहरु लेकतिर जान थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जंगलहरु रातै देखिन थालेका छन् भने काफल,ऐसेलु जस्ता जंगली फलहरु पनि बेमौसममा नै फल्न शुरु भएको छ ।म्याग्दीका अन्नपूर्ण,रघुगंगा,मालिका,मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरुमा ढकमक्क लालीगुराँस फुलेर बनपाखानै राताम्य देखिएका छन् । फागुनको मध्यतिरबाट बल्ल कोपिला लाग्न शुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । म्याग्दीका जंगलमा पुसदेखि नै लालीगुराँस फुल्नुका साथै जंगली फलफूल र कन्दमूलहरु पाक्न थालेका थिए । बेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुमा  तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविदहरुले बताएका छन् । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । लालीगुराँस फूल चैत–वैशाख महीनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको बेनी नगरपालिका २ ज्यामरुककोटका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले बताए । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको मालिका गाउँपालिका ३ का जगवहादुर विकले बताए । उनका अनुसार अहिले बेमौसममा नै काफल,तिजुलगायतका जंगली फल पाकेको छ । वातावरणवीद् चन्द्रमणी  सापकोटाका अनुसार स्वभाविक समय अगाडी नै गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तनहरु भैरहेका छन् । उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल,वनस्पति,मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तनहरु देखिएका छन् ।

हिम पहिरो प्रभावित मुस्ताङमा फागुन अन्तिम साता पर्वतीय सम्मेलन

२६ मंसिर, काठमाडौं । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रले भोग्नुपरेका समस्याबारे विश्व शक्तिहरूको ध्यानाकर्षण गराउन पर्वतीय सम्मेलन आयोजना गरिने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फागुन २९ र ३० गते मुस्ताङमा माउन्टेन एड्भोकेसी समिट-२०२२ गर्ने घोषणा गरिएको हो । माउन्टेन इनिसिएटिभ र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र […]

मुस्ताङमा फागुन २९ देखि पर्वतीय सम्मेलन हुने

२६ मंसिर, काठमाडौं । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रले भोग्नुपरेका समस्याबारे वैश्विक शक्तिहरूको ध्यानाकर्षण गराउन पर्वतीय सम्मेलन आयोजना गरिने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फागुन २९ र ३० गते मुस्ताङमा माउन्टेन एड्भोकेसी समिट-२०२२ गर्ने घोषणा गरिएको हो । माउन्टेन इनिसिएटिभ र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र […]

गण्डकी प्रदेश स्वास्थ्य नीति : नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क

मंसिर ९, कास्की । गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषदको बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो । प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्यसंस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बताइन् ।  राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा शहिद तथा बेपत्ता, घाइते अपांगता भएका व्याक्ति र परिवारको स्वास्थ्यको सुनिश्चितता सहित प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य नीतिमा समेटिएको उनको भनाइ छ । मन्त्री अधिकारीका अनुसार नागरीकको मौलिक हकका रुपमा कानूनमै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता उल्लेख गरिएकाले यसलाइ कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको भएकाले नयाँ नीति मार्फत अगाडी बढाइएको हो । संघियताको मर्म बमोजिम संघ र स्थानिय तहसँग सहकार्य गर्दे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा आमनागरीककोे पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ प्रदेश स्वास्थ्य नीतिबाट हुनेछ । स्वास्थ्य नीतिमा बीमा लागू भएका अस्पतालहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम लागू गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन संयन्त्र निर्माण गरी थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ । प्रदेशभित्र पाइने विभिन्न जडिबुटीलाई उत्पादन गर्न प्रोत्साहन गर्ने समेत स्वास्थ्य नीतिमा उल्लेख गरिएको छ ।  प्रदेशमा विशेषज्ञ र विशिष्टिकृत (मुटु, मृगौला, कलेजो, क्यान्सर, मानसिक रोग) स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सबैको पहुँच वृद्धि गर्दै लगिने समेत उल्लेख छ ।  त्यसैगरी मुख, नाक, कान, घाँटी र आँखा सम्बन्धी स्वास्थ्य सेवालाई वर्तमान स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी सञ्चालन गर्ने योजना रहेको छ ।  व्याक्तिको आयआर्जनका लागि पनि जडिबुटी उत्पादन तथा प्रशोधनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्री अधिकारीले बताइन् ।  त्यसैगरी, प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी र विशिष्ट दक्ष जनशक्तिका लागि छात्रवृत्तिको व्यवस्था मिलाईने कुरा नीतिमा उल्लेख छ । गण्डकी प्रदेश पर्यटकहरुको प्रमुख स्थल भएकाले अन्तरराष्ट्रिय पर्यटकीय चिकित्सा केन्द्रको रुपमा विकास गर्दे पर्यटकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना समेत अगाडी बढाइएको छ ।  त्यसैगरी, किशोरीका लागि आइरन लगायतका आवस्यक औषधिहरु उपलब्ध गराउने लगायतका विषय पनि नीतिमा समावेश गरिएको छ । त्यसैगरी, प्रदेश सरकारले एक पालिका एक ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।

बर्दियाका चार पालिकामा ‘बालिका शिक्षाकालागि एक रुपियाँ अभियान’

अति विपन्न र गरिब परिवारका बालिकाको पढाई खर्चमा सहयोग गर्ने उद्देश्यले बर्दियाका चार वटा पालिकामा ‘बालिका शिक्षाका लागि एक रुपियाँ अभियान’ सञ्चालन गरिएको छ ।  बर्दिया जिल्लाको गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिकामा रहेका परिवर्तनका संवाहक युवाले सो अभियान सुरु गरेका हुन् ।  ग्रामीण क्षेत्रका अधिकांश बालिकाहरुलाई पठनपाठनका लागि स्टेसनरी, पोसाक लगायतको समस्याका कारण उनीहरूको पढाई अवरुद्ध हुन थालेको पाइएपछि उनीहरूलाई सहयोग गर्ने उद्देश्यले सो अभियान सञ्चालन गरिएको अभियानमा संलग्न युवाले बताएका छन् ।

जलवायु परिवर्तनमा ग्रामीण महिला

विश्वले जलवायु परिवर्तनका कारण अनेक समस्या भोगिरहेको छ । नेपाल यस्तो समस्यामा पर्ने प्रमुख देशहरूको सूचीमा छ र जलवायु परिवर्तनका कारण उत्पन्न जटिलताबाट सबैभन्दा बढी विपन्न मुलुकका विपन्न महिला प्रभावित रहने गरेको पाइएको छ । विश्वको कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्साले विपन्नखाले जीवन बिताइरहेका छन् । अझ ती विपन्न देशका महिलाको अवस्था झन् जटिल छ । जलवायु परिवर्तनका कारण भइरहेको वातावरणीय ह्रासको सबैभन्दा बढी मार गरिब मुलुकका ग्रामीण क्षेत्रका महिलाले भोगिरहेको