मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

खोटाङ – आसन्न निर्वाचन सम्पन्न गराउनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले मतदान गराउने जिम्मेवारी पाएका १९६ मतदान अधिकृत र १९६ सहायक मतदान अधिकृतलाई निर्वाचन सम्वन्धी तालिम दिएको हो । सहभागीमध्ये दुई अस्थायी मतदान […]

सम्बन्धित सामग्री

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

काठमाडौँ,२९ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय […]

मतदान अधिकृत र  सहायक मतदान अधिकृतलाई तालिम

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा खटिएका कर्मचारीलाई  तालिम दिइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडामा रहेका थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको हो  । मतदान हुनुभन्दा पहिला खटाइसकेपछि र मतदानका दिन गर्नुपर्ने कामका ब

दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला

स्थानीय तह निर्वाचन, २०७९ का लागि दाङमा कर्मचारीको जिम्मेवारी बाँडफाँट भएको छ ।  यही वैशाख २१, २२ र २३ गते ९५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम गराइएको थियो । मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी गराएको छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी खटाइएको छ । यसरी एउटा मतदान केन्द्रमा पाँच सरकारी