भरतपुरमा प्रचण्ड भेटघाटमा, मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

२९ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ,  महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन अवधिमा निर्वाचन आचारसंहितासमेत ख्याल नगरी सरकारी गाडीको दुरुपयोग गर्दै घरघरमा […]

सम्बन्धित सामग्री

प्रचण्डसहितका नेताले मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

काठमाडौं । नेकपा (एमाले) चितवनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले मौन अवधिमा घरघर पुगेर मतादाता प्रभावित पारेको आरोप लगाएको छ । बिहीबार एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले विज्ञप्ति जारी गर्दैै प्रचण्डसहित सरकारका मन्त्रीहरू प्रेम आले, किसान श्रेष्ठ, उमा रेग्मीलगायत व्यक्तिले मतदाता प्रभावित गर्ने कार्य गरिरहेको अरोप लगाएका...

प्रचण्ड र मन्त्रीहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै एमाले चितवनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप लगाएको छ । भरतपुरमा आर्थिक चलखेल भएको […]