१३ भदौ,बुटवल । गत २ जेठदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान सुरु गर्यो । हवाई उडानमार्फत लुम्बिनी घुम्न आउने पर्यटकलाई घुमाउन एसियाली विकास बैंक (एडीबी) ले अनुदानमा बिजुली गाडी पनि उपलब्ध गराएको छ । तर २० महिना अघि अनुदानमा उपलब्ध बिजुली गाडीहरु भने अझै चल्न सकेका छैनन् । सन् २०१८ मा […]