काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशङ्कामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधवार बसेको बैठकमा आइजिपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताए । महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरूको प्रश्नतर्फ सङ्केत गर्दै उनले भने, […]