योगेशको गुलेली, आलेको तोप !

आरोप लगाइदिए पुग्यो - पत्याउने छँदैछन्। पुष्टि कसैले गर्नपर्दैन, जिम्मेवारी लिनु परको कुरा। त्यस्तै चलिरहेको छ पर्यटन मन्त्रालय सम्हालेका पूर्व र वर्तमान दुई 'मन्त्री'बीच। योगेश भट्टराईलाई केपी ‌ओलीले नै दिएको नाम - बैगुनी केटो। तिनै ओलीको कृपामा मन्त्री बनेका प्रेम आले। ओलीको शासनमा आले बदनाम थिए, बैगुनी केटो 'इमान्दार'। तर…

सम्बन्धित सामग्री

इलाममा बीस वर्षपछि तोप फर्काइयो

इलाम । इलाममा बीस वर्षपछि ऐतिहासिक तोप फर्काइएको छ । इलाम नगरपालिका र रणशार्दुल गण इलामका गणपति सुनिल सुवेदीको पहलमा २० वर्षपछि इलाममा ऐताहासिक दुई थान तोप फर्काएको हो । चाराली इलामका बाहिनीपति कृष्णप्रसाद भण्डारी र इलाम नगरपालिकाका प्रमुख केदार थापाको अगुवाईमा माइस्थान मन्दिरमा २० वर्षपछि तोप पुर्नस्थपित गरिएको हो । ६ महिना अघि प्रमुख […]

इलाममा पुरातात्विक महत्वको तोप पुन: स्थापना गरिँदै

यहाँ राखिएको तोप सशस्त्र द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै तत्कालीन श्रीनाथ पल्टनले ब्यारेक लगेको थियो। यहाँबाट २०५९ सालमा लगिएको तोप २० वर्षपछि पुनस्र्थापित गर्न लागिएको हो।...

५१ वर्षपछि कोतगढी फर्कियाे सुन्दरी तोप

ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुर्नस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाकाे गणसगैँ सुर्खेत ल्याइएको थियो ।करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका-१ मा रहेको कोतगढीमा पुनः राखिएको दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले जानकारी दिए । कोतगढीमा राखिएकाे तोप संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवा

५१ वर्षपछि कोतगढी फर्कियो सुन्दरी तोप

सुर्खेत – ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनःस्थापना गरिएको छ । ०२८ सालअघिसम्म दैलेखको कोतगढीमा रहेको तोप ०२८ सालमा ज्वाला दल गण सरेर सुर्खेतमा आउँदा त्यहाँ सुरक्षित नहुने भनेर सेनाको गणसँगै सुर्खेत ल्याइएको थियो। करिब ५१ वर्ष सुर्खेतमा रहेको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख लगिएसँगै नारायण नगरपालिका–१ मा रहेको […]

उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार

सीउल- उत्तर कोरियाले आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्ट उत्तरले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो। उत्तरको तोप प्रहारबारे दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन्। तर, उसको प्रहार […]

सुन्दरी तोप पुनःस्थापनासँगै बढ्यो रौनक (फोटो फिचर)

दैलेख : सुन्दरी तोप दैलेख ल्याइएपछि रौनक बढेको छ। दैलेखको कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि बुधबार पुनः दैलेख ल्याइएको थियो।सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।तोप पुरानो स्थान गढीमा राख्नुपर्ने भए पनि गढीको पुनःनिर्माणको काम सकिन अझै एक महिना लाग्ने भएकाले तत्कालका लागि इन्द्र दल गुल्ममा राखिने भएको छ।

५० वर्षपछि दैलेखमा सारियो सुन्दरी तोप !

झण्डै ५० वर्षपछि दैलेखमा पुनः सुन्दरी तोप सारिएको छ । बुधबार स्थानीय सरकारको पहलमा तोप सारिएको हो ।  जिल्लाको ऐतिहासिक कोत गढीमा राखिएको सुन्दरी तोप २०२८ सालमा दैलेखमा भोकमरी परेपछि ज्वालादल गुल्म सरेर सुर्खेत आउँदै गर्दा सुर्खेत सारिएको थियो ।  संघीयतापछि दैलेखका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्य स्थानमा लगिएका ऐतिहासिक सम्पदाहरू ल्याउनुपर्ने माग गर्र्दै आएका थिए ।   नारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार विसीले नगरपालिकाको समन्वयमा स्थानीय

ऐतिहासिक सुन्दरी तोप ५० वर्षपछि पुनःस्थापना

दैलेख : दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइएको छ। २०२८ सालमा दैलेखमा भोकमरी परेपछि यहाँ रहेको ज्वाला दल गुल्म सरेर सुर्खेत जाने क्रममा लगिएको सुन्दरी तोप पुनः दैलेख ल्याइएको हो।तोप स्थानीय सरकारको पहलमा दैलेख ल्याइएको नारायण नगरपालिका–१ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए। सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ।संघीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदाहरू ल्याउन

गुँड बनाउन व्यस्त छन् तोप चराहरु : हेर्नुस् यिनको शिल्पी

निषेधाज्ञाका कारण मानिसका गतिविधि कम छन् अहिले। तर, चराका गतिविधि रोकिने कुरै भएन। यतिखेर तोप चारको गुँड बनाउने सिजन हो। त्यसैले यो चरा आकर्षक गुँड बनाउन जुटिरहेको देखिन्छ। तोप चराको विशेषता भनेको यसले बनाउने विशेष खालको गुँड पनि हो। रुखमा झुन्डिने गुँडमा तोप चराको शिल्पी देख्न सकिन्छ। मानव बस्ती नजिकैका…

४ तस्बिरमा हेर्नुहोस् तोप चराको कलात्मक गुँड

कीर्तिपुरको भत्केपाटीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको  गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर रासस