कोशीका मुख्यमन्त्री थापाले एमाले र राप्रपालाई लेखे चिठ्ठी

काठमाडौं, ३ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एमाले र राप्रपालाई चिठ्ठी लेखेका छन्। सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले आइतबार प्रतिपक्षद्धय पार्टी एमाले र राप्रपालाई चिठ्ठी लेखेका हुन्। पत्रमा उनले विश्वासको मत दिनका लागि आग्रह गरेका छन्। कोशी प्रदेश सरकारको प्रतिपक्षमा एमालेका ३९ र राप्रपाका ६ सांसद रहेका छन्।  

सम्बन्धित सामग्री