नेपालविरुद्ध बाबरको विश्व कीर्तिमानी शतक

काठमाडौं (हाम्रो खेलकुद) – वर्तमान विश्व ओडिआई क्रिकेटका नम्बर वान ब्याटर बाबर आजमले एसिया कपमा नेपालविरुद्ध विश्व कीर्तिमानी शतक हानेका छन् । बाबरले १ सय ९ बलमा आफ्नो ओडिआई करिअरको १९ औं शतक पूरा गरेका हुन् । बाबर आजम १ सय ११ बलमा १० चौकासहित १ सय २ रनमा क्रिजमा छन् । योसँगै बाबर ओडिआईमा […] The post नेपालविरुद्ध बाबरको विश्व कीर्तिमानी शतक first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

विश्व कीर्तिमानी गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

हिन्दी चलचित्रका विश्व कीर्तिमानी गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ । गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत …

विश्व कीर्तिमानी आरोही तेञ्जेन शेर्पा चीनको सिशापाङ हिमपहिरोमा बेपत्ता

चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता हुनुभएको छ । विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिशापाङ हिमालमा गत शनिबार गएको हिमपहिरोमा उहाँसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले …

विश्व कीर्तिमानी सौगात विष्टले रोजे मनास्लु वर्ड कलेज

काठमाडौं, १४ साउन । कम उमेरमा फिल्म निर्देशन गरेर विश्व कीर्तिमानी राख्न सफल सौगात विष्ट कक्षा ११ अध्ययनका लागि मनास्लु वल्ड कलेजमा भर्ना भएका छन् । ७ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमानी राखेका विष्टले कानुन अध्ययनका लागि मनास्लु वल्ड कलेज रोजेका हुन् । प्रिन्सिपल राजन श्रेष्ठले बताएअनुसार विष्टलाई कलेजले कक्षा ११ र १२ अध्ययनका […]

एलिकको विश्व कीर्तिमानी ब्याटिङसँगै युएईमाथि वेस्टइन्डिजको क्लिनस्वीप

एजेन्सी – युवा ब्याटर एलिक एथानाजेको विश्व कीर्तिमानी ब्याटिङसँगै वेस्टइन्डिजले तेस्रो ओडिआई खेलमा युएईलाई ४ विकेटले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज वेस्टइन्डिजले क्लिनस्वीप गरेको हो । जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।वेस्टइन्डिजको जितमा डेब्यू खेल खेलेका २४ वर्षीय एलिक […] The post एलिकको विश्व कीर्तिमानी ब्याटिङसँगै युएईमाथि वेस्टइन्डिजको क्लिनस्वीप first appeared on Hamro Khelkud.

विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलको थप २२ विश्व कीर्तिमान सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी. आर. उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गरेका छन्।...

विश्व कीर्तिमानी आरोहीहरुलाई सम्मान

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गर्नुभएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण …

विश्व कीर्तिमानी आरोहीहरूलाई सम्मान

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गर्नुभएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण […]

म्याथ्युको विश्व कीर्तिमानी शतकमा क्यानडाको विशाल जित

मस्कट (हाम्रो खेलकुद) – ओपनर म्याथ्यू स्पोर्सले डेब्यू खेलमै विश्व कीर्तिमानी शतक प्रहार गरेपछि क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै समूह बी मा क्यानडा २ अंकका साथ शीर्ष स्थानमा छ । २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० […]

विश्व कीर्तिमानी गीतकार उपाध्यायको नयाँ गीत सार्वजनिक

काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौँ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, सञ्जय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ […]

विश्व कीर्तिमानी गीतकार उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै...’ सार्वजनिक भएको छ । गीतमा मनोजराज शिवाकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को संगीत रहेको छ । गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेलको अभिनय रहेको छ ।प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो जीवन शाहीले निर्देशन गरेका हुन् । फरक शैलीका गीतमार्फत ३२ विश्व रेकर्ड राख्न सफल उपाध्यय सबै वर्ग, पेशा र समुदायका लागि गीत लेख्ने गर्दछन् ।