धरान / लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत “धराने हावा तोङ्गबाको पानी ” युट्युब मार्फत सार्वजनिक गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता- दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो। २०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ” दाई त् काले भाई पनि काले ” गीत...