लुम्बिनी विकास कोष ठेक्का प्रकरण: चारजनालाई मात्र दिने प्रपञ्चमा अदालत तगारो
चारवटा प्याकेजमा तयार ठेक्का मूल्यअभिवृद्धि कर (भ्याट) बाहेक करिब साढे तीन अर्ब रूपैयाँबराबरका हुन्। यो बोलपत्रमा अनुभवको प्रावधान समावेश गर्दा चारजना व्यवसायीलाई मात्र मिल्ने सर्त राखेर चलखेल गर्न खोजिएकोमा सर्वोच्च अदालतले आइतबार रोकेको हो।
लिजमा लिएका जग्गामा विभिन्न राष्ट्रले गुरुयोजनाविपरीत संरचना बनाउँदा पनि लुम्बिनी विकास कोष मूकदर्शक
गुरुयोजनाविपरीत लुम्बिनीपरिसरमा गुम्बा (मन्दिर)हरू लक्जरी होटेलकै संरचनामा निर्माण गरिन थालेका छन् । लिजमा दिएको बिहार क्षेत्रको प्लटमा उद्देश्य र...
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ।...
लुम्बिनी विकास गुरुयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो ।गुरूयोजनाविपरीत क्याम्पेन ग्राउन्ड मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले लुम्बिनी विकास गुरुयोजना विपरीत रिसोर्टलाई जग्गा दिने यसअघिको निर्णय खारेज गरेका हुन् । लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले मंगलबार परिषद्को बैठक राखी लुम्बिनी परिसर भित्र क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरुयोजना विपरीत ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने गरी अन
काठमाडौँ – लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो। गुरूयोजनाविपरीत ‘क्याम्पेन ग्राउन्ड’मा‘संसारा वेलनेस’नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न […]
नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोष परिसर लुम्बिनीमा एक्टेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ ।सो काउन्टरको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकूनले उद्घाटन गरेका छन् ।उक्त समारोहमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, तथा लुम्बिनी […]
पर्वत : आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र हो लुम्बिनी। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीले नेपाललाई विश्वमाझ चिनाएको मात्रै छैन कि पर्यटन विकासका माध्यमबाट पनि देशलाई समृद्ध बनाउन इँटा थप्ने काम गरिरहेको छ।बर्खाको मुखैमा यो बेला पर्यटकहरु आउने समय होइन लुम्बिनीमा। ‘अफ सिजन’मा पर्यटकहरु आउनु र त्यसमा पनि धेरै पर्यटकहरु भारतीय हुनुले लुम्बिनी विकास कोष पनि दंग परेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत जेठ दुईमा लुम्बिनी भ्रमणमा आएपछि भारतीय पर्यटकहरूक